समय : ०४:१९ pm | शनिबार , भाद्र २७ गते २०८३

फक्ताङ्लुङमा अपाङगता रोकथाम पुस्थापना बार्षीक समिक्षा भेला कार्यक्रम सम्पन्न,

सेवालुङ खवर | असार २० गते २०८२

ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा अपाङगता रोकथाम पनुस्थापना बार्षीक समिक्षा भेला कार्यक्रम संचालन गरेको छ । सेवालुङ अपाङगता सेवा संघ आयोजनामा गाउँपालिकाको शभाहलमा २०८१ साल १९ गते विहिबार समिक्षा भेला कार्यक्रम संचालन भएको थियो । पदम तामाङको अध्यक्षतामा ११ सदस्य चयन भएको सेवालुङ अपाङगता सेवासंघ ले जनाएको छ । सेवालुङ अपाङगता सेवासंघ पदम तामाङको अध्यक्षतामा ११ सदस्य चयन भएको र नव,गठित सदस्यहरुलाई फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु मुक्तीले धन्यबाद साथै मन्तब्यमा कार्यकाल सफलताको शुभकामना समेत दिनु भएको थियो । अपाङगता रोकथाम पुस्थापना बार्षीक समिक्षा भेला कार्यक्रम संचालनमा महिला परुष गरेर ३० संख्याको आधारमा भेला भएको फक्ताङ्लुङ गाउँपालिकाले जनाएको छ ।

तस्विर :- फक्ताङ्लुङ गाउँपालिकाका (अध्यक्ष) राजन लिम्बु मुक्तीको फेसबुक पेज बाट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्