समय : ०४:१९ pm | शनिबार , भाद्र २७ गते २०८३

फक्ताङ्लुङ गाउँपालिको सिसाङवा खोलामा श्रमदान मार्फत अस्थायी काठेपुल निर्माण,

सेवालुङ खवर | असार २० गते २०८२

ताप्लेजुङ/ फक्ताङ्लुङ गाउँपालिकाको तापेथोकमा सिसाङवा खोलाको अस्थायी काठेपुल निर्माण भएको छ ।उक्त्त सिसाङवा खोलाको अस्थायी काठेपुल स्थानीय जन श्रमदान र फक्ताङ्लुङ गाउँपालिकाको समन्व्यमा निर्माण भएको हो । गाउँपालिकाको तापेथोकमा अस्थायी काठेपुल सिसाङवा खोलामा बनेपछी आवत जावत गर्न सहज भएका्े स्थनीयहरु बताउँछन् । बर्खाको समयमा अध्ययन गर्ने विद्यार्र्थीलाइ र स्थानीय पाकिामा आउने सेवाग्रहिलाई केहि असहज भएपछी फक्ताङ्लुङ गाउँपालिकाको तापेथोकमा सिसाङवा खोलाको अस्थायी काठेपुल निर्माण भएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बू मुक्तीले जानकारी गराउनु भएको छ । सिसाङ्वा खोलामा अस्थाई काठेपुल निर्माणमा सप्पन्न गर्नुहुने सम्पुर्ण श्रमदान महान युवा प्रती हार्दिक आभार र धन्यवाद गर्नु भएको पनी अध्यक्ष लिम्बुले बताउनु भयो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्