समय : ०७:३७ pm | आइतबार , भाद्र २८ गते २०८३

प्रदेशस्तरिय आयोजना पहिचान तथा आयोजना तर्जुमा सम्वन्धि गोष्ठी संक्षिप्त प्रस्तुती

सेवालुङ खवर | चैत्र ९ गते २०८१

ताप्लेजुङ्ग/ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङलिङ बजार होटल माउन्टेनमा प्रदेशस्तरिय आयोजना पहिचान तथा आयोजना तर्जुमा सम्वन्धि गोष्ठीको संक्षिप्त प्रस्तुती भएको छ ।प्रदेश आयोजना आयोग कोशि प्रदेश विराटनगरको सहकार्यबाट सबै मन्त्रालय अन्तरगत कार्यक्रम सञ्चालन आज गोष्ठीको संक्षिप्त प्रस्तुती भएकोे हो । प्रदेशस्तरिय गोष्ठी आयोजना उदेश्य भने आयोजनाको पहिचान, प्रदेशस्तरका आयोजना पहिचान आधार,प्रदेशस्तरका आयोजनाकोपहिचान,लागतको आधारमा प्रदेशले सञ्चालन गर्ने पूर्वाधार विकास आयोेजनाहरु,प्रदेशस्तरिय आयोजना पहिचानस्प्रादेशिक सडक सञ्जालसुची,प्रदेश आयोजना छनौट पक्रिया, प्रदेश आयोजना बैंक, आयोजना बैंक,संचालन गर्र्नैपर्ने आधारहरु,ध्यानदिनु पर्ने कुराहरु,आयोजनाका बजेटमा समाबेस हुने विधी, आयोजना तर्जुमा सम्वन्धि गोष्ठीमा गरिने मुख्य– मुख्य क्रियाकलापहरु, गोष्ठीमा गरिने क्रियाकलापहरु जस्ता प्रदेश आयोजना आयोगका नारायण कोईरालाले स्पष्ट छायाँ पार्नुभएको थियो ।उक्त गोष्ठीका कार्याक्रममा फुङलिङ नगर पालिका नगर प्रमुखले मत्यव्य समेत गर्नु भएको थियो । प्रदेश आयोजना आयोगका आयोजना तर्जुमा सम्वन्धि गोष्ठीको संक्षिप्त प्रस्तुतीभने मत्रालयका सदस्य नारायण कोईरालाले गर्नु भएको थियो । गोष्ठीका कार्याक्रममा जिल्ला प्रमुख अधिकारी र जिल्लाका प्रत्येक कार्यालय प्रमुख लगायत स्थानीय पालिका पमुख उप प्रमुख विभिन्न संघ स्थाका प्रतिनिधी,सञ्चार कमीहरुको उपस्थिती रहेकको थियो।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्