समय : ०७:३६ pm | आइतबार , भाद्र २८ गते २०८३

फक्तालुङ गाउँपालिका सुकेपानी तमोर नदीमा बेलीब्रिज पुल निमार्णकार्य सुरु,

सेवालुङ खवर | फागुन २२ गते २०८१

ताप्लेजुङ/ ताप्लेजुङको फक्तालुङ गाउँपालिका अवस्थित तमोर नदीमा बेलीब्रिज पुल निमार्णकार्य सुरुवात भएको छ । तमोर नदीमा बेलीब्रिज पुल निमार्णकार्य नेपाल,भारत चिन,तिन ओटा देशको सडक मोटर बाटोको रुपमा सञ्चालन भएको हो ।उत्त सडक मोटर बाटो फक्तालुङ गाउँपालिका ७ ओलाङचुङगोला सुकेपानी अवस्थित तमोर नदीमा बेलीब्रिज पुल भने यहि फागुन १७ गते बाट सुरु भएको छ । सुभाङ खोला,दोभान ओलाङचुङगोला,सडक योजना सोबेलीब्रिज पुल निमार्णकार्य सक्तीकुण्ड सुष्मा निमाण कम्पनी सग समझौता भई उक्त निमार्णकायर्ले सुरुवात गराएको हो । तमोर करिडोर सडक सगैं ईला,डाँडा सुकेपानी हुदैं, ओलाङचुङगोला सम्म यातायात व्यस्थित र सहज हुने गरी लैजाने निमाण योजना कम्पनी स्रोतले जनाएको छ । कुल एक करोड ७१ लाख रुपियाँ वजेट सम्झौता र यहि अषार मसान्त भित्र बेलीब्रिज पुल निमार्णकाय सम्पन्न हुने गरी सम्झौता भएको निमाण योजना कम्पनी स्रोतले बताएको छ । बेलीब्रिज पुल हाल मेची राजमार्ग सडक खण्डको काबेली खोलामा रहेको लगेर जडान गर्न लागिएको हो । काबेली खोलामा रहेको पुरानो बेलिब्रिज २०५३ सालतिर निर्माण भएको र बेलिब्रिज प्रयोग गर्ने अवधि सिद्धिएको हुनाले काबेली खोलाबाट झिक्न लागिएको पनि योजना निमाण योजना कम्पनीका स्रोतले बताएका छन् । मेची राजमार्ग जोड्ने यस अघिनै पक्की मोटरेवल पुल निर्माण भइसकेको उत्ततर–दक्षिण ओलाङचुङगोला सडक मार्ग कार्यालय ताप्लेजुङले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्