समय : ०४:३९ pm | आइतबार , भाद्र २८ गते २०८३

मेरिङदेन गाउँपालिकाले दियो दुई दिन स्थानीय विदा,

सेवालुङ खवर | मंसिर २९ गते २०८१

ताप्लेजुङ,ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले २०३१ साल देखि लाग्दै आएको पुसे मेलाका लागि दुईदिन स्थानीय सार्वजनिक बिदा दिएको छ ।स्थानीय र पुर्व कै ऐतिहासिक पर्व भएकाले पुस ३र४ गते दुईदिन स्थानीय बिदा दिने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादवद्धारा हस्ताक्षरीत सुचनामा उल्लेख गरिएकोछ । उक्त दुईदिन पालिका भित्रका सरकारी कार्यालय,बिद्यालय तथा संघसंस्थाहरुमा आकस्मिक सेवा बाहेक बिदा दिएको गाउँपालिकाको सुचनामा उललेख छ । मेरिङदेन गाउँपालिका ३ र आठराई त्रिवेणी ५ को संगम स्थल दोभान बजारमा पुस १ देखि ५ गते सम्म पुसेमेला लाग्दै छ ।साभार मदन गौतम,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्