समय : ०१:३८ pm | शनिबार , भाद्र २७ गते २०८३

पान्थरमा नेब्चोक पर्यटकीय स्थल(नाम्तोक) संमरक्षण तथा प्रबद्धन समिती गठन

सेवालुङ खवर | भाद्र २२ गते २०८१

पाँचथर जिल्ला फाल्गुन्द गाउँपालिका नेब्चोक पर्यटकीय स्थल(नाम्तोक) संमरक्षण तथा प्रबद्धन समिती पान्थरमा गठन भएको छ । पाँचथर जिल्ला फाल्गुन्द गाउँपालिका ५ निवासी श्री मणी चन्द्र चेम्जोंग ज्यू को संयोजकतामा यहि मिती २०८÷०५÷२२ गते समिती १३ जनाको समिती सदस्य चयन भएको हो । अध्यक्षःबिर बहादुर चेम्जंग उपाध्क्षः चिलेन्द्र नारायण चेम्जोंग सचिवः चन्द्र प्रकाश चेम्जोंग सह सचिवःमणी चन्द्र चेम्जोंग कोषादक्ष्यः जानुका चेम्जोंग (आंदेम्बे) गरी जम्मा १३ जनाको समिती सदस्य चयन भएको याक्थुङ् संन्चार विभागका संयोजक ःनिश्चल चेम्जोंग याक्थुंग सा ले बताउनु भएको छ ।

फोटो:-तस्विर निश्चल चेम्जोंग याक्थुंग सा,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्