समय : ११:४७ am | शनिबार , भाद्र २७ गते २०८३

याक्थुङ स्टार सिजन२’को डिजिटल अडिसन फाइनल बिर्तामोडमा हुने,

सेवालुङ खवर | भाद्र १ गते २०८१

याक्थुङ स्टार समाचार दाता, याक्थुङ स्टार सिजन २’ को डिजिटल अडिसन शनिबार देखी खुलेको छ । डिजिटल अडिसनका लागि २१ दिनको समय छुट्याईएको ‘याक्थुङ स्टार’ का संयोजक ब्रोसिस माबोहाङ लिम्बू मनीले शुक्रबार झापामा पत्रकार सम्मेलन गर्दै जानकारी गराएका छन् । अडिसनका डिजिटल लागि २१ दिनको समय छुट्याईएको छ । जस्का लागि घरबाटनै ह्वाटस् एप नम्बर +९७७ ९७४५४६८७७० सम्पर्क गरी लिम्बु भाषमा कम्तीमा १ मिनेटको गित रेकर्ड गराएर पठाउन सकिने ब्यस्था मिलाएको छ । सिजन २’को छनौट भएका प्रतिस्पर्धी भने दास्रो राउण्डमा प्रबेश गर्नेछन् । अन्तराष्ट्रिय प्रतियोगीता भएकाले जो कोहि,कसैले सहभागिता जनाउन सक्नेछन् । याक्थुङ स्टार सिजन २’प्रतियोगिता झापाको बिर्तामोडमा हुने भएको छ। फाइनल विजेताले भने नगद चार लाख, दोस्रो हुनेले दुई लाख ५० हजार र तेस्रो हुनेले एक लाख ५० रुपैयाँ पाउने छन् । पहिलो स्पोन्सर आयोजना भने युमासाम्यो अन्तराष्ट्रिय समनयन समिती,याक्थुङ चुम्लुङ अन्तराष्ट्रिय समनयन नेपालले गरेको छ । याक्थुङ स्टार सिजन२’को डिजिटल अडिसन मुख्य पहिलो आयोजनाको आभार प्रकटगर्दै याक्थुङ स्टार सिजन२’को डिजिटल अडिसन लागी, नुगो समाज नेपाल,तवेवुङ समाज,माबोहाङ समाज ,सम्झना ढाका पसल ईलाम, याक्थुङ चुम्लुङ ताप्लेजुङ् याक्थुङ मौलिकता अभियान,लोकेन्द्र तवेबङ् याक्थुङ लिम्बू,दिलसिङ याक्थुङ लिम्बू,नरेन्द्र याक्थुङ लिम्बू,मन बहादुर महरेसङ(आहाले जन्तरे)जय मादेम्बा याक्थुङ लिम्बू,कमल अन्छङबो याक्थुङ लिम्बू,नाजम मान तवेबुङ याक्थुङ लिम्बू,उत्तरहाङ महरेसङ याक्थुङ लिम्बू,बिपेन लङवा याक्थुङ लिम्बु, दिनेश लङवा याक्थुङ लिम्बू,नविन माबोहाङ याक्थुङ लिम्बू,चिरेन लाबुङ याक्थुङ लिम्बू,मोद याक्थुङ लिम्बू,सोम याक्थुङ लिम्बू,भत्त मुसाहाङ याक्थुङ लिम्बू,रोदन मुखिया,नविन सादेन्बा,सलजले डम्बर बहादुर,टिका कुमारी नुगो,स्मृती,पहिलो स्पोन्सर आयोजना हाङसो महरेसङ, याक्थुङ लिम्बू,गोपि लाल थाम्सुहाङ याक्थुङ लिम्बू, एवंम लगायतले गरेकाछन् ।

फोटो,तस्विर :- ब्रोसिस माबोहाङ लिम्बू (मनी)

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्