समय : ११:४८ am | शनिबार , भाद्र २७ गते २०८३

सुनिता केदेम लाबुङको पालाम ‘याक्थुङ इक्ला’ सार्वजनिक

सेवालुङ खवर | श्रावण २९ गते २०८१

साउन २८, सुमधुर स्वर आवाजका धनी पालाम गायिका सुनिता केदेम लाबुङको आवाजमा रहेको लिम्बू संस्कृतिमा आधारित पालाम ‘याक्थुङ इक्ला’म्युजिक भिडियो सार्वजनिक गरिएको छ । केवी किराती (खड्क बहादुर लाबुङ) को शव्द संकलन तथा झुमा लिम्बूको संगित तथा निर्देशनमा रहेको पालाम ‘याक्थुङ इक्ला’ को म्युजिक भिडियो सार्वजनिक भएको हो । रोहन वनेम लिम्बूको निर्देशनमा सविन लिङदम सुव्वा(प्याटु) को छायांकन तथा सम्पादन, पंकज निरौलाको सहायक छायंकन र इश्वर लकाई खड्का कलर रहेको पालाम सुनिता केदेम लाबुङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नका लागी सुनिता केदेम लाबुङ अफिसियल युट्यूव च्यानलमा सर्च गरेर हेर्न सक्नु हुन्छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्