समय : ०५:२० pm | शुक्रबार , वैशाख ४ गते २०८३

गायक डम्मर राज राई साथै याक्थुङ स्टार सिजन १ का अन्जना नाल्बो लाई सम्मान,

सेवालुङ खवर | मंसिर ४ गते २०८२

ताप्लेजुङ,/कात्तिक चासोक तङ्नाम (न्वागी खाने पर्व)को अवसर साँस्कृतिक पुरस्कार तर्फ सिक्किम निबासी समाज सेवी साथै याक्थुङस्टार अन्तराष्ट्रिय कोडीनेटर गायक डम्मर राज राई साथै याक्थुङ स्टार सिजन १ का अन्जना नाल्बो लाई सम्मान गरेको छ । चासोक तङ्नाम (न्वागी खाने पर्व)को अवसर साँस्कृतिक कार्यक्रम भने याक्थुङ चुम्लुङ जिल्ला शाखा ताप्लेजुङको आयोजनामा भएको हो । याक्थुङ चुम्लुङ धर्मावलम्बीहरुको चाड चासोक तङ्नामको अवसरमा पमुख अतिथीमा नगर प्रमुख अमिर मादेनले आशन ग्रहण गर्नु साथै अन्य संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । याक्थुङ चुम्लुङ धर्मावलम्बीहरुको चाड चासोक तङ्नामको अवसरमा एकदिन स्थानीय बिदा भएको थियो । पर्वको अवसर पारेर साँस्कृतिक कार्यक्रम तर्फ राष्ट्रिय,स्थानीय कालाकार हरुकाके बेजोड साङगेतिक प्रस्तुती रहेको याक्थुङस्टार अवियान्ता संयोजक ब्रसिस मावोहाङले बताएका छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्