सोनम तामाङ र संजना गुरुङको फिचरिङमा ‘हेलो हाई नमस्कार’ सार्वजनिकडि आर अटुको संगीतमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक गीतकार चन्द्र जयपाल राईको शब्द ‘हेलो हाई नमस्कार’ सार्वजनिक मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक काठमाडौं । मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी गीतमा रहेको छ । गीतमा सोनम तामाङ र संजना गुरुङको फिचरिङ रहेको छ ।https://www.youtube.com/watch?v=HxG3JViMgvU
जस बहादुर याक्खाको निर्देशनमा ‘हेलो हाई नमस्कार’ गित सार्वजनिक ,








