ताप्लेजुङ्ग / याक्थुङ्हरुको इतिहासमै पहिलोपटक निर्माण गरिएको इम्बिरि याङ्थाङवा खासाम तमोर याक्थुङ मुन्धुम् सभ्यता वृत्तचित्र मोरङको लेटाङ जातेमा प्रर्दशन गर्ने भएको छ। तमोर टेलिभिजनको निर्माणमा याक्थुङ स्टार प्रेजेन्स निर्माणमा बनिएको मुन्धुम वृत्तचित्र युमा साम्यो, जाते र किरात याक्थुङ चुम्लुङ जातेको आयोजनामा मोरङ लेटाङ स्थित २०८१ चैत्र २९ गते प्रर्दशन गरिने भएको हो । सोही कार्यक्रममा याक्थुङ इतिहास कै पहिलो मुन्धुम स्थल खोज अनुसन्धान कर्ता,याक्थुङ स्टार का CEO ब्रोसिस माबोहाङ (याक्थुङ्) साथै उद्यघोषक याक्थुङ स्टार सिजन २ का बिजेता चौथो गायिका प्रमिता फियाक लिम्बू र उद्घोषक प्रेमिका लिम्बू ज्युहरुलाई, सम्मान हुने उद्यघोषिका प्रेमिका लिम्बू ज्युले बताउनु भएको छ।



फोटो तस्वीर ब्रोसिस माबोहाङ (याक्थुङ्)








