सुनसरी धरान/ याक्थुङ स्टार सिजन २ को फाईनल बिजयपुर लिम्बूवान लाजे धरानमा सम्पन्न भएको छ । याक्थुङ स्टार सिजन २ को तागेरा निङवाभु चोत्लुङ राउन्ड अबको ४ दिन मा धरान को गोर्खा सैनिक भवन धरानमा हुने भएको छ । याक्थुङ स्टार का सि.ई.ओ. श्रीमान ब्रोसिस माबोहाङ ज्यूले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै याक्थुङ भाषा तथा लिपि र संस्कृतिलाई प्रचार प्रसार गर्ने मुख्य उद्देश्य रहेको बताउनु भएको छ । बिषेश गरेर याक्थुङ स्टार ले लोपोन्मुख परम्परा गत संस्कार सस्कृति र मौलिकता बचाउने याक्थुङ सिरीजंघा लिपि लाई नै याक्थुङ भाषा हो भन्ने पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुभएको थियो । याक्थुङ स्टार सिजन २ को फाईनल लिस्टमा पुग्न सफल प्रतिस प्रधिहरु अग्रीम जितेको शुभकामना दिनु भएको थियो ।
याक्थुङ स्टार सिजन २ को फाईनल बिजयपुर लिम्बूवान लाजे धरान मा सम्पन्न,








