समय : ११:४७ am | शनिबार , भाद्र २७ गते २०८३

भारतको सिकिम गेजिङमा अमर कृती म्यूजिक प्र.लि. लाई अभिनन्दन पत्र प्रदान सहित सम्मान,

सेवालुङ खवर | कार्तिक १२ गते २०८१

सिकिम-भारतको सिकिम गेजिङ अवस्थित अमर कृती म्यूजिक प्र.लि. लाई अभिनन्दन पत्र प्रदान सहित सम्मान, गरिएको छ । हाल सिकिमका वर्तमान सरकार यर्यटन तथा उद्योग बाणीज्य मत्री टि.टि. भोटियाको हस्त बहुली बाट सिकिम गेजिङमा सम्मान पत्र प्रदान गरीएको हो ।ईमबिरी याङथाङवा खासाम नामक अवार्डले र सिकिम सेरोफेरोका स्म्पादक षन्तोस सावदेन आन्जुम फोटो स्टुडियोले सो अभिनन्दन पत्र प्रदान गराएको थियो । बलिहाङ ताङनाम अवसरमा याक्थुङ मौलिकता बचाउ अभियानता याक्थुङहरुको २०१, मुन्धुम स्थलहरुलाइ याक्थुङ इतिहासमै पहिलो पल्ट रिसर्च गर्ने लगायत अन्य रिसच कर्ता इम्बिरि याङ्थाङ्वा खासाम तमोर याक्थुङ सभ्यतालाई बिश्व भरि प्रचार–प्रसार गर्न एकमात्र अभियानताको ले थालनी गरको थियो । उक्त्त कार्यक्रममा अमर कृति म्युजिक प्रा.लि ताप्लेजुङका अध्यक्ष र याक्थुङ चुम्लुङ का सन्ञचार बिभाग प्रमुख लगायत विभिन्न संस्था लगायत सिकमका स्थानीयहरुको उपस्थिती रहेको याक्थुङ सन्ञचार बिभागर्का निश्चल चेम्जोङ् याक्थुङसा, ले बताउनु भएको छ ।

फोटो:निश्चल चेम्जोङ् याक्थुङसा,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्