झापाको विर्तामोड साई पाटी प्यालेसमा याक्थुङ स्टार सिजन २ को माङगेन्ना चोत्लुङ राउन्ड भएको छ । याक्थुङ स्टार सिजन २ को माङगेन्ना चोत्लुङ राउन्डमा पुगेका प्रतिस्पर्धिहरु १६ जना गायक तथा गायिका मध्ये १२ जना छनौट भएका छन् । याक्थुङ सिजन स्टार २ चोत्लुङ राउन्डको जर्ज सुनिता संयक,सन्चमान ताम्लिङ,प्रमोद मावोले गरेका थिए । उक्त चोत्लुङ राउन्डमा जम्मा १६ जना गायक तथा गायिका मध्ये १२ जना छनौट भएको र वेस्ट विक प्रफमाईन्स सिक्कमका साहिल लिम्बू भएका छन् । अबको आउने मुन्धुम राउन्ड (सेमी फईनल )भने भारतको सिक्कम गेजिङ जिल्लामा हुने याक्थुङ संञ्चार विभागका याक्थुङ सा निश्चल चेम्जङ ज्यूले बतएका छन् । फोटोः याक्थुङ सा निश्चल



फोटोः- याक्थुङ सा निश्चल,








