समय : ०५:१८ pm | शुक्रबार , वैशाख ४ गते २०८३

१८ औं पुस्तकालय दिवसको अवसरमा साहित्यकार जगमोहन शाक्य स्मृति दिवस सम्पन्न

सेवालुङ खवर | भाद्र १९ गते २०८२

ताप्लेजुङ / “१८ औं पुस्तकालय दिवस तथा साहित्यकार जगमोहन शाक्य स्मृति दिवस ताप्लेजुङमा कार्यक्रम सम्पन्न भएको छ । पुस्तकालय दिवस कार्यक्रम आयोजनामा कञ्चनजंघा साहित्यिक प्रतिष्ठानद्वारा फुङ्लिङमा संयुक्त कार्यक्रम सम्पन्न भएको हो । कञ्चनजंघा साहित्यिक प्रतिष्ठानको आयोजनामा ताप्लेजुङ फुङ्लिङ उद्योग वणीज्य माहासंघको हलमामा संयुक्त कार्यक्रमको आयोजना गरी स्थानीय साहित्यकार हरूले सिर्जना वाचन गरेका थिए,। उक्त स्मृति दिवस कार्यक्रममा जिल्ला प्रमुख अधिकारी,सुरक्षा निकाय लगायत अनुसन्धान प्रमुख सहित सञ्चार कर्मी,अन्य स्थानीयहरुको उपस्थिती रहेको थियो । जगमोहन शाक्य स्मृति दिवस साहित्यकार जगमोहन शाक्यको जन्म १९९० जेठ २६ गते जन्म भई उहाको मृत्यु (वि.सं. २०६६ भाद्र १८गते)भएको थियो ।त्यसैले उहाँलाई सम्झेर जगमोहन शाक्य स्मृति दिवस मनाईन्छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्