समय : ०४:३१ pm | शुक्रबार , कार्तिक १४ गते २०८३

नेशनल लघुवित्त संस्था लि.शाखा कार्यालयद्धारा मृत्यू विमा रकम प्रदान,

सेवालुङ खवर | असाेज २२ गते २०८३

ताप्लेजुङ/ पाँचथर फालेलुङ गाउँपालिका एकतिन नेशनल लघुवित्त संस्था लि.शाखा कार्यालय द्धारा एक सदस्यलाई मृत्यू विमा रकम प्रदान गरेको छ । पाचथर नेशनल लघुवित्त संस्था लि.शाखा कार्यालयले एक तिन पाचथरका केन्द्र नं ०३१ को सदस्य मिना तवेबुङ्को मृुत्यू बिमा रकम रु,१८२०००,एक,लाख बयासी हजार, रुपैयाँ प्रदान गरेको हो । पाचथर नेशनल लघुवित्त संस्था लि.शाखा कार्यालयले २०८३ मंगलबार ६ गते फालेलुङ ७ सिदीन टोल निवासी सुकमायाँ मेमोख्याको घरमा विमा रकम प्रदन गरिएको थियो । सदस्य श्रि मिना तवेबुङ मृतकको श्रिमान बुद्धी राज चोङबाङलाई उत्त विमा रकम प्रदान गरिएको पाँचथर फालेलुङ गाउँपालिका एकतिन नेशनल लघुवित्त संस्था लि.शाखा कार्यालयका प्रबन्धक श्रि याम कुमार लिम्बूले जानकारी गराउनु भयो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्