समय : १०:०० pm | शनिबार , असार ६ गते २०८३

ताप्लेजुङको काहुले माङहिम किरात साम्यो नाली फुङवाद्धारा बृहत बृक्ष रोपण तथा सरसफाइ

सेवालुङ खवर | असार ६ गते २०८३

२०८३ अषार ६ गते शनिवार आज ताप्लेजुङ फुङलिङ् नगरपालिका ६ काहुले माङहिममा बृहत सरसफाई तथा बृक्ष रोपण कार्यक्रम भएको छ । ताप्लेजुङ जिल्ला किरात साम्यो नाली फुङवा आयोजनामा र विमल खिम्दिङ अध्यक्षतामा किरात हाङसाम माङहिम बृहत सरसफाई तथा बृक्ष रोपण कार्यक्रम भएको थियो । फुल लगायत अन्य फलफुलका बोट विरुवाहरु रोपिनुका साथै ताप्लेजुङ काहुले हाङसाम माङहिम परिसरमा बृहत सरसफाई कार्यक्रम भएको याक्थुङयूवा मञ्चका जिल्ला अध्यक्ष विरेन तवेबुङले जानकारी दिनु भयो । ताप्लेजुङको किरात साम्यो नालिफुङवा अगुवाइमा उक्त किरात हाङसाम माङहिमलाई पुर्णरुपमा सरसफाइ तथा बृक्षरोपण गरएिको ताप्लेजुङ जिल्ला किरात साम्यो नालिफुङवा अध्यक्ष विमल खिम्दिङले बताएका छन् ।

फोटो : बसन्त लिम्बू लाबुङ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्