समय : १०:३५ pm | सोमबार , जेठ १८ गते २०८३

लिम्बुु भाषा पठनपाठन अन्य विषयहरुको सम्बन्धी प्रचार– प्रसार अभियन कार्यक्रम,

सेवालुङ खवर | जेठ १६ गते २०८३

ताप्लेजुङको फुङलिङ नगरपालिका ४ होटल स्नोलियो पार्टमा आज वि.ए र एम.ए लेभलको लिम्बुु भाषा एडिमेसन साथै अन्य विषयहरुको समेत पठनपाठन सम्बन्धी प्रचार– प्रसार अभियन कार्यक्रम गरिएको छ । सिक्किम अल्पाइन युनीभर सिटी काम्ब्राङ नाम्ची सिक्किममा वि.ए लेभल एम.ए लेभलमा लिम्बु भाषा लिम्बु ल्याङगोज र अन्य संकायमा विद्यार्थी भर्ना पठन पाठन सम्बन्धी प्रचार– प्रसार अभियन कार्यक्रम नेपाली याक्थुङ नित्छाम्बा नेपालका आयोजनामा गराएको थियो । उक्त विद्यार्थी भर्ना पठन पाठन सम्बन्धी प्रचार– प्रसार अभियन कार्यक्रम अतिथीतामा युनीभर सिटी काम्ब्राङ नाम्ची सिक्किमका प्रोफेसर,कर्नहाङ लिम्बु ,र सभा अध्यक्षतामा नविनफुरुम्बोले गर्नुभएको थियो । युनीभर सिटी काम्ब्राङ नाम्ची सिक्किमका प्रोफेसर,एकाउन्टेन, याक्थुङ नित्छाम्बा नेपाल ताप्लेजुङ, पाँचथर,शिक्षक, विद्यार्थी,विद्यालय,क्याम्पस व्यस्थापन अध्यक्षहरुको उपस्थिती रहेको नेपाली याक्थुङ नित्छाम्बा नेपालका आयोजकहरुले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्