ताप्लेजुङ /गत हप्ता रोदन मुखिया(हरी)गायक तथा सवारी चालकको उड्रयो बनचरी एल्बम तथा भिडियो सार्वजानिक भएको छ । कथा निर्देशक रोदन मुखियाको आप्नै निमार्णमा एल्बम तथा भिडियो सार्वजानिक २०८३ बैशाख शनिवाको दिन उक्त भिडियो सार्वजानिक भएको होे । भिडियोमा मोडल÷सब्द संगित रोदन मुखिया(हरी) सुनिता सापकोटा,अनुपा लिम्बु सुनुवार,रेखा लिङखिम,रिता सेन्चुउरी,बाल कलाकारहरु सुमिना नुगो,सुहन,रिहन लिङखिम,रहेका छन् ।क्यामेरा/एडिट एच.के. आर.प्रोडक्सन हिकस राईले गरेका छन् । ताप्लेजुङको फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका तमोर खोला आधिकांस छेत्रमा छयाँकन भएको गायक तथा संगितकार रोदन मुखिया(हरी)ले बताउनु भएको छ ।हेर्नका लागी यहाँ क्लिक गर्नु होला 👉 https://www.youtube.com/@rodanmukhiya4469
रोदन मुखिया(हरी)गायकको उड्यो बनचरी एल्बम तथा भिडियो सार्वजानिक,








