समय : ०९:५१ am | मङ्गलबार , भाद्र ३० गते २०८३

यक्थुङ युवा मन्च ताप्लेजुङ जिल्लाको दोस्रो सम्मेलन भव्यताका साथ सम्पन्न,

सेवालुङ खवर | श्रावण २४ गते २०८२

ताप्लेजुङ/ आज मिति २०८२ साउन २३ गते यक्थुङ युवा मन्च ताप्लेजुङ जिल्लाको दोस्रो सम्मेलन भएको छ। यक्थुङ युवा मन्च ताप्लेजुङ जिल्लाको दोस्रो सम्मेलन केन्द्रिय याक्थुङ यूवा मञ्च को अस्मिता लिम्बुको संयोजकतामा जिल्लाको दोस्रो सम्मेलन भएको हो।प्रमुख अतिथि डम्बर पालुङवा कि. या. चु. ताप्लेजुङ अध्यक्ष विशेष अतिथि याक्थुङ युवा मञ्च सघिय सदस्य सन्जोक मादेनको सहभागिता रहेको थियो। उक्त ताप्लेजुङ जिल्लाको दोस्रो सम्मेलन बाट अध्यक्ष : बिरेन तवेवुङ ,उपाध्यक्ष : लिला पालुङ्वा उपाध्यक्ष : युकेश ताप्मादेन सचीव : प्रदिप तवेवुङ सह-सचिव : निलिशा हेल्लोक कोषाध्यक्ष: पिङ्की पालुङ्वा त्यसतै सदस्यहरुमा: गोपाल ताप्मादेन, सिवन वनेम ,लासाहाङ पालुङ्वा, मन कुमार मादेन,सेसेहाङ खिम्दिङ ,मन कुमारी माङ्युङ, समीर लेछर्बो , टिका केदेम निर्विरोध कार्यसमितिमा निर्वाचित भएकाे यक्थुङ युवा मन्च ताप्लेजुङ जिल्लाका अध्यक्ष विरेन तवेबुङ लिम्बूले बताउनु भयो । त्यस्तै अन्य उपस्थितिहरूको सहभागिता भने ३५ जना रहेको यक्थुङ युवा मन्च ताप्लेजुङ जिल्ला कार्यसमितीले जनाएको छ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्