समय : ०३:५२ am | मङ्गलबार , भाद्र २९ गते २०८३

ताप्लेजुङमा संयुक्त संघर्ष समितीद्धरा सहयोगीलाई भव्यताका साथ सम्मान,

सेवालुङ खवर | जेठ १ गते २०८२

ताप्लेजुङ,/ ताप्लेजुङमा मुकुम्लुङ केवलकार खारेजी संयुक्त संघर्ष समितीले प्रवासमा रहेका एकजना सहयोगी लाई भव्य तथा सम्मानका साथ स्वागत गरेका छन् । संयुक्त संघर्ष समितीले प्रवासमा रहेका केवलकार खारेजी संयुक्त संघर्ष आन्दोलनमा निरन्तर सहयोग दिदै आउनु भएकां भिम लिङदेन (सिकुम)लाई ताप्लेजुङमा भव्य तथा सम्मान स्वागत गरिएको हो । संयुक्त संघर्ष समितीका संयोजक प्रदिप नानी मादेन,युवा नेताका संयोजक विरेन तवेबुङ प्रभावकारी पहिचान वादी नेता नविन पोमु,मुक्साम लाबुङ,सह संयोजक पूर्णपालुङवा,सरोज कङलिवा,लगायतका उपस्थितीका लगयतले भव्यताका साथ उहाँलाई सम्मान स्वागत गरेको संयुक्त संघर्ष समितीका युवा नेताका संयोजक विरेन तवेबुङले बताएका छन् । उक्त भिम लिङदेन (सिकुम)ले ताप्लेजुङमा मुकुम्लुङ केवलकार खारेजी संयुक्त संघर्ष समितीले आन्दोलन अवस्थामा प्रवासमा रहेर निरन्तर साथ र सहयोग दिदै आउनु भएको ताप्लेजुङ, मुकुम्लुङ केवलकार खारेजी संयुक्त संघर्ष समितीले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्