ताप्लेजुङ/तोक्माडाँडा माहागुरु फाल्गुनन्दको शालीक परिसरमा आज मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले कोण सभाको कार्याक्रम गरको छ । केबलकार निमार्ण खारेज हनुपर्ने माग राख्दै मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले कोण सभाको कार्याक्रम गरको हो । संघर्ष समितिले कोण सभाको कार्याक्रममा केबलकार निमार्ण खारेज गर्नुपर्ने र कुनैपनि हालतमा निर्माणलाइ अस्विकारगर्दै आएको बतएका छन् । तत्काललाई पूर्व निर्धारित कार्यक्रमहरु स्थगन गरेको शुक्रबार एक विज्ञप्ति मार्फत जारी गर्दै संघर्ष समितिले बताएको छ । संस्कृति, सम्पदा, सभ्यतामा रहेको “मुक्कुमलुङ मुन्धुमीस्थल माथिका अतीक्रमण गोलि काण्ड, राज्यको मानवता विरोधी फुङ्लिङ काण्ड विरुद्द र केबलकार खारेजी,हनु पर्ने माग गरेका छन् । जवसम्म केबलकार निमाण खारेज हुदैनतव सम्मको लागी ताप्लेजुङ जिल्ला प्रशासन परिसरमा रिले अन्सन,बस्ने संघर्ष समितिले प्रदेश नं १को विभिन्न ठाउँहरुमा आन्दोलनको कार्यक्रमहरु थप तविस्तार गदै जाने जस्ता ताप्लेजुङ जिल्लाका किरात याक्थुङ चुम्लुङको सचिव सरोज कङलिवाले बताउनु भएको थियो ।
ताप्लेजुङमा मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले कोण सभाको कार्याक्रम गर्दै,








