समय : ०१:३८ pm | शनिबार , भाद्र २७ गते २०८३

प्रगतिशील लेखक संघ नेपाल ताप्लेजुङको तेस्रो जिल्ला अधिवेशन सम्पन्न,

सेवालुङ खवर | चैत्र १० गते २०८१

ताप्लेजुङ्ग/२०८१, चैत्र,११ गते, प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ।प्रमुख अतिथि,भरत गुरुङको आतिथ्यमा विशिष्ठ अतिथि खेल प्रसाद बुढा क्षेत्री र प्रजिन हाङबाङ को अध्यक्षतामा तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको हो । प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङ तेस्रो जिल्ला अधिवेशनमा भिविन्न साहित्य प्रतिष्ठाको अग्रज, अगुवाहरुले शुभकामना मन्तब्य, गित,गजल, कविताहरू प्रस्तुत गरेका थिए । त्यसैगरी लोकप्रिय बनाउन साहित्यिक कृतिहरू लोप हुँदै गएकोलाई व्यवस्थापन गर्न लक्ष्मी प्रसाद अधिकारीले जोडदिनु भएको थियो। प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङ तेस्रो जिल्ला अधिवेशनको कार्यक्रम समापन भने कमल प्रसाद भट्टराईको भनाईमा सम्पन्न गरिएको थियोे।तेस्रो जिल्ला अधिवेशन २५ जना को उपस्थिति र भेलामा सम्पन्न भएको ताप्लेजुङका प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष प्रजिन हाङबाङले बताउनुभयो।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्