ताप्लेजुङ/,ताप्लेजुङको फुङलिङ बजारमा राष्ट्रिय कृषक समुह माहसंघ जिल्ला समिती ताप्लेजुङद्धरा गठन भई सर्व सहमतले विभिन्न केहि बुदा तथा निर्णयहरु पारित गरेका छन् । भुमीसुधार आयोगका कृष्न कुमार बस्नेत को अध्यक्षतमा यहि मिती फगुन २९ गते बसेको बैठक र २१ जनाकार्य समिती को उपस्थितीर्मा विभिन्न केहि बुदा सहित निर्णयहरु पारित गरेको हो । राष्ट्रिय कृषक समुह माहसंघलाई बैधानीक प्रवधानमा ल्याउन जिल्लामा रहेको नगर क्षेत्र भित्रका हाट बजारलाई ब्यस्थापन गर्न ,कृषी सँग सम्बिधत निकायलाई सेवा विबरण लिन ,अनुदान रकम माग पेश गर्न, माहसंघले जिल्ला समन्व्यबाट समन्व्य गरी नगर पालिका क्षेत्र प्रत्येक स्थानीय तह गाउँ पालिकालाई अवधारणा पत्र सहित पेश गरी बुझाउने , ब्याज अनुदान क्रृण , प्रदेश को बैठकमा उपस्थित भई माहासंघको प्रवधानअवधारणा पत्र पेशगराउने सम्बधमा विभिन्न केहि बुदा तथा निर्णयहरु पारित भएको राष्ट्रिय कृषक समुह माहसंघ जिल्ला समिती ताप्लेजुङले जनाएको छ ।









