समय : ०९:५९ pm | शुक्रबार , वैशाख ४ गते २०८३

याक्थुंग स्टार सिजन २ ले अन्तीम सार्वजनीक सुनुवाई गर्यो

सेवालुङ खवर | पौष ३ गते २०८१

मोरंग / मोरंगको पथरी सनिश्चरेमा याक्थुंग स्टार सिजन २ को आय-ब्याय अन्तीम सार्वजनीक सुनुवाइ भएको छ । ब्रोसिस मावोहांग लिम्बुको अध्यक्षतामा कोषाध्क्षःआईतहांग चोंगबावो,सचिवः निश्चल चेम्जोंग”याक्थुंग सा”मुख्य सल्लाहकार अन्जना नाल्बोको,उपस्थितीमा सम्पूर्ण आय-ब्याय, सार्वजनिक गरीएको हो । बिज्ञापन बाट आएको रकम र प्रायोजक हरूबाट जम्मा रकम ६७०,०००/- रहेको अध्यक्ष याक्थुंग स्टार सिजन २ का ब्रोसिस मावोहांग ज्यू ले बताउनु भएको छ । रकम आउन बाँकी रहेका बिज्ञापन दाता हरूकोे नाम सार्वजनीक सुनुवाइ नहुने समेत याक्थुंग स्टार सिजन २ का सचिवः निश्चल चेम्जोंग”याक्थुंग सा”ले बताएका छन् ।

फोटो,तस्विर:निश्चल चेम्जोंग”याक्थुंग सा”

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्