समय : ११:४६ am | शनिबार , भाद्र २७ गते २०८३

याथुङ् स्टार परिवार धरानमा भेटघाट कार्यक्रम

सेवालुङ खवर | कार्तिक २८ गते २०८१

सुनसरी/ धरान याथुङ् स्टार परिवार धरानमा भेटघाट कार्यक्रम भएकको छ । सीइओ तुतु ब्रोसेस माबोहाङ ज्यूको नेतृत्वमा धरान १३ मा कार्यक्रम भएको छ । याथुङ चुम्लुङ केन्द्र धरान अध्यक्ष तथा इतिहास पहिचान र मौलिकतालाई बचाउनको लागि तत्पर लागि रहनुहुने तुतु भक्त मुसुहाङ ज्यूको स्वास्थ्य खराब भएकोले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना मुसुहाङ ज्यूलाई हौसला प्रदान कार्यक्रम भएको थियो । साथै उक्त कार्यक्रममा याक्थुङ इतिहास र याक्थुङ स्टार टप छ साथै याक्थुङ स्टार सिइओ तुतु ब्रोसेस माबुहाङ मणि र टप छ मा पुग्न सफल प्रतिस्पर्धीहरूलाई उहाँको निजी निवास धरान १३ मा गई उहाँहरुलाई सरसम्मान स्वरूप खदामाला अर्पण गरेको थियो। सो भेटघाट तथा सम्मान कार्यक्रममा याक्थुङ स्टार परिवार का सीइओ तुतु ब्रोसेस माबोहाङ ज्यूको नेतृत्वमा समापन भएको याथुङ् स्टार परिवार सञ्चार विभागका याक्थुङ सा निश्चल चेम्जङ ज्यूले बताउनु भएको छ ।

फाटो:तस्विर याक्थुङ सा निश्चल चेम्जङ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्