समय : ११:४७ am | शनिबार , भाद्र २७ गते २०८३

याक्थुङ स्टार सिजन २ का परिवारलाई पश्चिम सिक्किममा भब्यताका साथ स्गवागत,

सेवालुङ खवर | कार्तिक ११ गते २०८१

सिकिम,याक्थुङ, स्टार सिजन २ का परिवारलाई पश्चिम सिक्किममा स्गवागत गरिएको छ । सिक्किम निवासी मुन्धुमी गायक तथा याक्थुङ स्टारका बरिष्ठ जर्ज सन्चमान लिम्बूका घर परिवार लगायत सबै स्थानीयहरुले भब्यताका साथ स्गवागत गरिएको थियो । याक्थुङ स्टार परिवारमा याक्थुङ स्टारका अध्यक्ष साथै निर्णयक मण्डलहरु याक्थुङ स्टारका मुन्धुम राउन्डमाका १२ पाटिसिपेन साथै नेपालका र्राष्ट्रिय टेलिभिजन हिमशिखर २ का क्यामरा मेन र याक्थुङ स्टार सिजन २ का युवा सपोटार हाङसो मोहोरेसाङ पनि सो परिवारमा उपस्थित भएका थिए । उक्त कार्यक्रममा सिक्किमका याक्थुङहरु र याक्थुङ स्टर बिच याक्थुङ स्टारलाई कार्यकाल सफलताको शुभकामना पनि आदान–प्रदान गरिएको याक्थुङ स्टारका सचिव साथै युवा याक्थुङ मौलिकता बचाउ अभियान कर्ता निश्चल चेम्जोङ् याक्थुङसा, ले बताउनु भएको छ ।

फोटो तस्विर:याक्थुङ् सा निश्चल चेम्जङ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्