समय : ०२:५२ pm | आइतबार , भाद्र २८ गते २०८३

याक्थुङ मुन्धुम स्थल सोधुङगेन लेप्मुहाङ तेम्वेमा ढुङ्गा राख्न सफल

सेवालुङ खवर | श्रावण ५ गते २०८१

ताप्लेजुङको फक्ताङलुङ ६ मुरिङला,खेरिङला सोधुङ्गेन लेप्मुहाङ तेम्वेमा ढुङ्गा राख्न सफल याक्थुङ सभ्यता इम्बिरी याङथङ्वा खासाम मुन्धुम स्थलमा याक्थुङ इतीहासमै पहिलोपटक याक्थुङ मौलिकता बचाउ अभियानताहरुले याक्थुङ मुन्धुम स्थल सोधुङगेन लेप्मुहाङले तपस्या गरेको ठाउँमा ढुङ्गा राख्न सफल भएको छ ।सावायेत्हाङ याक्थुङ लिम्बूहरुको लडेको ढलेको शिर उठाएको छ । याक्थुङ इतिहासमै पहिलोपटक फक्ताङलुङ ६ मुरिङला,खेरिङला सोधुङ्गेन लेप्मुहाङ तेम्वे मा इम्बिरि याङथङ्वा खासाम मुन्धुम स्थलमा लडेको ढलेको शिर उठाउन सफल भएको हो । इम्बिरी याङ्थाङ्व खासाम् तमोर याक्थुङ सभ्यताको मुन्धुम स्थल लगायत बिश्व भरि छरिएर बसेको सावा येहाङहरुको लडेको ढलेको शिर उठाउन र हराएको याक्थुङ इतिहास र मुन्धुम स्थललाई उठाईको हो । प्रचार प्रसार को लागि ताप्लेजुङ फक्ताङलुङ ६ याक्थुङ मुन्धुम स्थल सोधुङगेन लेप्मुहाङ तेम्वेमा मुन्धुम स्थलमा याक्थुङ मौलिकता बचाउ अभियानता तथा याक्थुङ मुन्धुम खोज अनुसन्धान कर्ताहरुले चोत्लुङ १० फुटे ढुङ्गा राख्न सफल भएको छ । याक्थुङ सभ्यताको को मुन्धुम स्थल याक्थुङ मुन्धुम स्थल सोधुङगेन लेप्मुहाङ तेम्वेमा ढुङ्गा राख्न सफल मा बिश्व भरि छरिएर बसेको साव येहाङहरु याक्थुङ मौलिकता बचाउन अभियानता तथा याक्थुङ चुम्लुङ नेपाल सञ्चार बिभाग प्रमुख ब्रोसिस माबोहाङ याक्थुङ लिम्बूले बताउनु भएको छ । यो याक्थुङहरुको एतिहासीक मुन्धुम स्थलहरुमा ढुङ्गा राख्न को लागि आर्थिक सहयोगमा विषेश आभार प्रकट गर्दै बेलायत निवासी याक्थुङ बचाउ अभियानता तथा याक्थुङ मुन्धुम रिसर्च कर्ताहरु श्री तुतु लोकेन्द्र तबेबुङ,याक्थुङ लिम्बू /नरेन्द्र माबोहाङ याक्थुङ लिम्बू/दिल सिङ मेन्याङबो याक्थुङ लिम्बु/जय मादेनबा याक्थुङ लिमङ/कमल अनछङबो याक्थुङ लिम्बू /नाजम मान तबेबुङ याक्थुङ लिम्बू ज्युहरु आर्थिक सहयोगमा याक्थुङ अभियानता ब्रोसिस माबोहाङ याक्थुङ लिम्बू र युवा अभियानता याक्थुङसा निश्चल चेम्जोङ् को हातबाट ढुङ्गा राख्न सफलताको ब्रोसिस माबोहाङ ले बताएका छन ।

फोटो तस्विर ब्रोसिस माबोहाङ मनीकुमार

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्