२०८३ भाद्र १९ गते शुक्रबार । ताप्लेजुङमा सलहेश युवा क्लब सिराहाले ताप्लेजुङ गोल्डकप २०८३ को फिदीम स्र्पाेटिङ क्लवलई पराजित गर्दै फाइनल उपधि हातपारेको छ । सलहेश युवा क्लब सिराहाका खेलाडीहरूले भरिएको फिदीम स्र्पाेटिङ क्लवलइ १ –० गोल अन्तरले पराजित गर्दै सहलेश युवा क्लब सिराहाले भाद्र १९ गते ताप्लेजुङ गोल्डकप २०८३ को फाइनल उपधि हातपारेको हो । सलहेश युवा क्लब सिराहाले लगातार ताप्लेजुङ गोल्डकपको फाइनलमा पुग्न सफल भएको हो । प्रतियोगिताको फाइनल भने आज भाद्र १९ गते शुक्रबार सम्पन्न भएको छ । उक्त खेलबाट चौथो संस्करणका फाईनल उपाधि विजेता टुङ्गो लागेको छ । प्रतियोगिताको पहिलो विजेताले नगद रु ७ लाख, २०८३ र उप विजेताले ३ लाख ५२ हजार८३ रुपैयाँ प्राप्त गर्नेछन् ।
सलहेश युवा क्लब सिराहा लगातार च्यापियन बन्दै ताप्लेजुङ गोल्डकप २०८३ को उपधि








