समय : ०१:१३ pm | मङ्गलबार , असार ३० गते २०८३

फुङ्लिङ नगरपालिकाद्धारा तीन दिनका लागि राजस्व सेवा प्रवाह बन्द हुने

सेवालुङ खवर | असार २९ गते २०८३

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आगामी तीन दिनका लागि राजस्व सेवा बन्द गर्ने भएको छ । राजस्व दाखिला साथै हिसाब मिलान गर्नु पर्ने भएका कारण ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आगामी असार ३१,३२ र श्रावण १ गते तीन दिनका लागी राजस्व सेवा बन्द गर्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिकाले जनएको छ । तिन दिन राजस्व शाखाबाट हुने सबै सेवा आर्थिक वर्ष २०८२ /८३ को राजस्व दाखिला तथा हिसाब मिलान सहितका कारण राजस्व शाखाको सबै सेवा प्रवाह गर्नु पर्ने भएकोले सूचनामा उल्लेख गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुले बताउनु भएको छ । तस्तैगरी नगरपालिकाले आगमी श्रावण २ गते बाट निरन्तर राजस्व सेवा सञ्चालन हुने सूचनामा उल्लेख सहित फुङ्लिङ नगरपालिकाले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्