ताप्लेजुङको केवलकार निर्माण विरुद्धको विषयलाई लिएर आज जिल्ला प्रशासनमा मुकुम्लुङ ताङसेप चुम्भोका १३ घटक संस्थाले मुकुमलुङ संरक्षण केवलकार निर्माण परियोजना खारेज सम्बन्धी जिल्ला प्रशासनमार्फत पत्र बुझाएको छ । करिव लामो समय देखी ताप्लेजुङ स्थित केवलकार निर्माणको विषयलाई लिएर सिगो लिम्बु याकथुङ समुदायहरुको मुन्धुमी सास्कृतिक अध्यात्मिक पवित्र स्थलमाथी बारम्बर अतीक्रमण हुदैं आएको उक्त पत्रमा उल्लेख सहित जिल्ला प्रशासनमा मुकुम्लुङ ताङसेप चुम्भोका १३ घटक संस्थाले मुकुमलुङ संरक्षण केवलकार निर्माण परियोजना खारेज सम्बन्धी जिल्ला प्रशासनमार्फत पत्र बुझाएको हो । सिगो लिम्बु याकथुङ समुदायहरुको मुन्धुमी सास्कृतिक अध्यात्मिक पवित्र स्थलमाथी केहि स्वार्थ,प्रलोभन,परी समुदायहरुसँग कुनै छलफल नगरी निमार्ण परियाजनाले जर्वजस्त सञ्चालन अगाडी बढाएको मुकुम्लुङ ताङसेप चुम्भोले जनाएको छ । राज्य रमुदाय विच द्धन्द बढाउने तथाकथित विकासको नाममा सिगो लिम्बु याकथुङ समुदायहरुको धार्मिक ,सस्कृतीक सम्पदा रैथाने,स्थानीय अर्थतन्त्र पाराण्मिय चक्र विनास गर्ने कदम विरुद्ध कठोर षंघर्स र आन्दोलन गर्ने पनी उक्त पत्रमा उल्लेख गराएको छ । मुकुम्लुङ क्षेत्रमा राखिएका परियोजना जर्वरजस्तीका लागी राखिएका पर्यटनको नाममा जनपद प्रहरी, शसस्त्र वेस क्याम्पहरु,हटाउन समेत आग्रह गराएको पत्रमा उल्लेख गराएको किरात याकथुङ चुम्लुङको सचिव सरोेज कङलिवाले बताएका छन ।ताप्लेजुङको केवलकार निर्माण विरुद्धको विषयलाई लिएर आज जिल्ला प्रशासनमा मुकुम्लुङ ताङसेप चुम्भोका १३ घटक संस्थाले मुकुमलुङ संरक्षण केवलकार निर्माण परियोजना खारेज सम्बन्धी जिल्ला प्रशासनमार्फत पत्र बुझाएको छ । करिव लामो समय देखी ताप्लेजुङ स्थित केवलकार निर्माणको विषयलाई लिएर सिगो लिम्बु याकथुङ समुदायहरुको मुन्धुमी सास्कृतिक अध्यात्मिक पवित्र स्थलमाथी बारम्बर अतीक्रमण हुदैं आएको उक्त पत्रमा उल्लेख सहित जिल्ला प्रशासनमा मुकुम्लुङ ताङसेप चुम्भोका १३ घटक संस्थाले मुकुमलुङ संरक्षण केवलकार निर्माण परियोजना खारेज सम्बन्धी जिल्ला प्रशासनमार्फत पत्र बुझाएको हो । सिगो लिम्बु याकथुङ समुदायहरुको मुन्धुमी सास्कृतिक अध्यात्मिक पवित्र स्थलमाथी केहि स्वार्थ,प्रलोभन,परी समुदायहरुसँग कुनै छलफल नगरी निमार्ण परियाजनाले जर्वजस्त सञ्चालन अगाडी बढाएको मुकुम्लुङ ताङसेप चुम्भोले जनाएको छ । राज्य रमुदाय विच द्धन्द बढाउने तथाकथित विकासको नाममा सिगो लिम्बु याकथुङ समुदायहरुको धार्मिक ,सस्कृतीक सम्पदा रैथाने,स्थानीय अर्थतन्त्र पाराण्मिय चक्र विनास गर्ने कदम विरुद्ध कठोर षंघर्स र आन्दोलन गर्ने पनी उक्त पत्रमा उल्लेख गराएको छ । मुकुम्लुङ क्षेत्रमा राखिएका परियोजना जर्वरजस्तीका लागी राखिएका पर्यटनको नाममा जनपद प्रहरी, शसस्त्र वेस क्याम्प,हटाउन पत्रमा उल्लेख गराएको किरात याकथुङ चुम्लुङको सचिव सरोेज कङलिवाले बताएका छन ।











