समय : ०५:४१ pm | सोमबार , भाद्र २९ गते २०८३

विश्व मुटु दिवसको २०२५ अवसरमा मुटुलाई धड्किन देउ कार्याक्रम सम्पन्न,

सेवालुङ खवर | असाेज ११ गते २०८२

ताप्लेजुङ, / ताप्लेजुङ स्थित विश्व मुटु दिवसको २०२५ अवसरमा मुटुलाई धड्किन देउ कार्याक्रम गरेको छ ।नेपाल हृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङ,शाखाको आयोजनमा होटल जानुईनमा कार्याक्रम गरेको हो । विश्व मुटु दिवसको अवसरमा मुटुलाई धड़कन देऊ “नाराका साथमा ताप्लेजुङ,शाखाका सभापति ईन्द्र बहादुर गुरुङ ज्यू को अध्यक्षतामा माननिय तिलकुमार मेन्याङ्वो ज्यू को प्रमुख आतिथ्यतामा सम्मान अनुसार प्रमुख उपस्थितिमा कार्यक्रम समापन गरिएको थियो । विशिष्ट अथितिमा श्रि डा यमन कार्की, अथिति पत्रकार खगेन्द्र अधिकारी,नेपाल पत्रकार माहासंघका अध्यक्ष सुवास आचार्य लगायत अन्य पत्रकार हरुको उपस्थितीका साथै अन्यहरुको पनी उपस्थिति रहेको थियो । उक्त कार्याक्रम भने कमल प्रसाद भट्राईले सञ्चालन गर्नु भएको थियो । त्यतैगरी विशिष्ट अथिति श्रि डा: यमन कार्की,द्धारा मुटुको स्वाथ्य सम्बन्धि विशेष ज्ञानको बारेमा चर्चा समेत गराउनु भएको थियो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्