समय : १२:५४ am | शनिबार , वैशाख ४ गते २०८३

पाथीभरा मन्दिरमा जेठ महिनामा २३,लाख ९५,हजार रुपैयाँ मात्र भेटि संकलन,

सेवालुङ खवर | असार १ गते २०८२

ताप्लेजुङ/ ताप्लेजुङ स्थित पाथीभरा÷ मुकुमलुङ, मन्दिरमा जेठ महिनामा २३,लाख ९५,हजार रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । पाथीभरा मन्दिरबाट जेठ महिनामा २३,लाख ९५,हजार रुपैयाँ मात्र भेटि संकलन भएका पाथीभरा क्षेत्र विकास समितिले जनाकारी प्राप्त गराएको हो । जेठ महिनामा मात्र १६ हजार २ सय १० जना दर्शनार्थीले पाथीभरा मन्दिर दर्शनका लागि पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । गत महिनामा मन्दिरको दर्शनमा आउने दर्शनार्थीहरु केहि मात्रामा संख्या घटेको पाथीभरा क्षेत्र विकास समितिले जानकारी गराएको छ । त्यसैले सदाझैं कार्तीक र फागुन,चैत्र, बैशाख महिनामा पनी मन्दिरको दर्शन गर्न आउने धेरै संख्याको मात्रा भन्दा कमी मानिसहरु जाने गरेको र यद्यपी यो बर्ष फागुन चैत्र,बैशाख महिनामा पनि मन्दिरको दर्शन गर्न जानेको संख्या भने घढ्दो उल्लेख्य रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताउनु भएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्