समय : ०९:४४ pm | सोमबार , भाद्र २९ गते २०८३

ताप्लेजुङ मुकुमलुङ् पाथीभरा क्षेत्रमा फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा गर्ने,

सेवालुङ खवर | फागुन ७ गते २०८१

ताप्लेजुङ/ ताप्लेजुङ् को मुमुमलुङ पाथीभरा क्षेत्रमा केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा फागुन ६ गतेबाट पदयात्राको कार्यक्रम तय गरेका छन् । बहिष्कार गर्ने ,फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा गर्ने,र केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब गरीने फुङलिङ नगगरपालिकाको कार्यालय घेराउ, कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउने केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह गर्ने ,काठमाडौँ, इटहरी र बिर्तामोडमा विरोध सभा गर्ने,केबलकारको सम्झौता खारेजीको माग राख्ने जस्ता मुक्कुमलुङ ताङ्सेःप चुम्भोले विज्ञप्तिी मार्फत उल्लेख गराएको छ । यति गर्दा नि सरकारले सुनुवाइ नगरेमा मात्रै अनिश्चित कालीन यातायात बन्द र आमहड्ताल हुने संयुक्त केवलकार खारेजी सघर्ष समितीले विज्ञप्तिी मार्फत उल्लेखमा जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्