समय : ११:४७ am | शनिबार , भाद्र २७ गते २०८३

एक दिने याक्थुङ भाषा तथा व्याकरण प्रशिक्षण सम्पन्न

सेवालुङ खवर | असाेज ८ गते २०८१

याक्थुङ स्टार सिजन २ को दोस्रो चरण (तिलेसो नुगो या) राउन्डमा पुगेका जम्मा २१ जना गायक तथा गायिका हरूलाई याक्थुङ भाषा र याक्थुङ व्याकरणबारे एक दिने प्रशिक्षण लिम्बू भाषा तथा साहित्य उत्थान सङ्घ का उपकुलपति थेयुषा हाङ फागो बाट प्रशिक्षण गरिएको छ । याक्थुङ स्टार ले गायन मात्र नभएर मुन्दुम, लिपि, भाषा र संस्कृतिलाई प्रचार प्रसार गर्ने मुख्य उद्देश्य बोकेको कारणले गर्दा याक्थुङ स्टार सञ्चालन गरेका तथा अमर कृति म्युजिक प्रालीका अध्यक्ष ब्रोसिस माबुहाङ ज्यूले बताएका छन् । याक्थुङ लिपि याक्थुङ भाषा याक्थुङहरूको शान अस्तित्व र मौलिकता बचाउने याक्थुङ स्टारको अभियान भन्ने नाराका साथ यो याक्थुङ स्टार सञ्चालन गरेका अध्यक्षज्यूले बताएका छन् । यसरी भाषा लिपि तथा संस्कार संस्कृतिलाई जोगाउनको लागि र आउँदो पिढीलाई टेवा पुगोस् भन्ने मुख्य उद्देश्य तथा नारा बोकेको याक्तुङ स्टार का संयोजक ले बताएका छन् ।

तस्बिरः याक्थुङ सा निश्चल
स्थानः सिमुक्तु मुक्ति हिम, हाटबजार झिलझिले झापा लिम्बुवान ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्