याक्थुङ स्टार अडिसन सिजन २ को दोश्रो चरणःविर्ता सिटी पटि प्यालेस विर्तामोडको झापामा भएको छ । याक्थुङ स्टार अडिसन सिजन २ मा ४६ जना मध्ये २० जना छनौट भएका छन् । स्टार अडिसन सिजन २ को दोश्रो चरणमा जर्ज अडिसन सुनिता संयक,सन् मान चाम्लिङ, प्रमोद मावोे ताम्लिङ ज्युहरुले गर्नु भएको थियो । साथै अन्य जर्ज निर्णयक मण्डलीहरुको पनी उपसिथती रहेको थियो याक्थुङ स्टार अडिसन सिजनमा४६,जनाले सहभागिता लिएका थिए । जम्मा ४६ जनाले सहभागितामा २० जना छनौट भएको याक्थुङसा निश्चल लिम्बूले बताउनु भएको छ ।



फोटो:–याक्थुङसा निश्चल लिम्बू








