झापा,२०८१ मिती भदौ २९ गते विर्तामोडको कामाक्षा होटलमा याक्थुंङ स्टार सिजन २ को दोश्रो पत्रकार सम्मेलन सम्पन्न भएको छ । याक्थुंग स्टार सिजन २ का अध्यक्ष तथा अमर कृती म्युजिक प्रा.लि.का संयोजक ब्रोसिस माबोहांङको नेत्तृत्वमा पत्रकार सम्मेलन सम्पन्न भएको हो । उक्त पत्रकार सम्मेलनमा पहीलो सिजनको जर्ज गंगा फियाक ज्यूको योगदान लाई मध्यनजर गर्दै ईन्बीरी याङथाङ्वा अवार्डले सम्मान गर्ने संयोजक ब्रोसिस माबोहांङले बताएका छन् । डिजीटल अडीसनको अन्तिम म्याद (सेक्टेम्बर) १५ सम्म रहेको र डीजिटल अडीसन को नतीजा सुनुवाई (सेक्टेम्बर १७)मा आउने याक्थुंग स्टारका तेश्रो बिजेता तथा हाल सल्लाहकार मा कार्यरत सुख्खीम निवासी आईत हांग चोंगबांगबो ज्यूले बताउनु भयो । उक्त पत्रकार सम्मेलनको सहजकर्ता भने संन्चारकर्मी निश्चल चेम्जोंग याक्थुंग साले गरेका जानकारी दिएका छन् ।,

फाटो तस्बीर ः– निश्चल चेम्जोंग याक्थुंङ सा,








