समय : ०२:५० pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको तिरिङ्गेमा आगलागी,दुईघर जलेर नष्ट

सेवालुङ खवर | भाद्र २२ गते २०८१

ताप्लेजुङ,भदौ २१ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ तिरिङ्गेको खानी भन्ने स्थानमा बिहीबार भएको आगलागीमा दुईवटा घर जलेर नष्ट भएका छन् ।स्थानीय देउमान बिष्टका अनुसार देवीप्रसाद इजम र डम्बरबहादुर इजमका घर जलेर नष्ट भएका हुन् ।विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने स्थानीयले अनुमान लगाएका छन् । घर,अन्नपात,लत्ताकपडा सबै जलेर नष्ट भएको स्थानीयले जनाएका छन् ।साभार : - उज्यालो पोष्ट डटकम

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्